
- 222Shares
यहि आउदो मिति २०७४ पौष ६ गते, दीपश्री क्रियटिभ मिडियाको आयोजनामा हुन गई रहेको “किड्स ट््यालेन्ट हन्ट २०१७” का प्रतिस्पर्धि कन्टेस्टेन्ट नं ५, चन्द्रागिरी नगरपालिका १० बोसिगाउँ निवासी श्री केकेन महर्जन लाई भिवर्स च्वाइसको उपाधि जिताउन भोट गरिदिनुहुन सम्पूर्ण दाजु भाई तथा दिदिबहिनीमा हार्दिक अनुरोध गर्दछु । अनुरोध कर्ता ः केशव महर्जन, चन्द्रागिरी नगरपालिका १० बोसिगाउँ
भोट गर्ने तरिका :
फेसबुक भित्र रहेको किड्स ट््यालेन्ट हन्टको पेज लाईक गरि उक्त पेज भित्र रहेको कन्टेस्टेन्ट नं ५ श्री केकेन महर्जनको फोटो लाईक गर्ने ।
- 222Shares