सांसद अन्जना विशंखेद्वारा दुख पिडा पाउनेहरु संग माफी मागिन्, त्रिभुवन पार्कमा मजदुरलाई राख्ने निर्णय फिर्ता


चन्द्रागिरि नगरपालिका थानकोटको त्रिभुवन पार्कमा मजदुरलाई राख्ने निर्णय जनप्रतिनिधिले फिर्ता गरेका छन् । मंगलबार दिउँसो प्रतिनिधिसभा सांसद अन्जना विशंखेले प्रेस विज्ञिप्त जारी गर्दै श्रमिक तथा असहायलाई त्रिभुवन पार्कमा राख्ने निर्णय स्थगित भएको जानकारी दिएकी हुन् ।


Comments

comments