थप ६ जनामा कोरोना संक्रमण

  • 201
    Shares

काठमाडौं : थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बसे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र
चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ।


  • 201
    Shares

Comments

comments