शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण

  • 40
    Shares

काठमाडौं– सरकारले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने भएको छ। बजेटमार्फत सरकारले यस्तो कार्यक्रम ल्याएको हो।

जसअनुसार शैक्षिक प्रमाणपत्र राखेर अब ७ लाख रुपैयाँसम्म कर्जा पाइने छ। ५ प्रतिशत ब्याजमा सो कर्जा प्रवाह गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराएका छन्।
आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले उक्त जानकारी दिएका छन् ।


  • 40
    Shares

Comments

comments