
- 73Shares
चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको क्षेत्रभित्र राखिएका सबै प्रकारका व्यवसायीक विज्ञापन सामाग्रीहरु डिजिटल बोर्ड, होर्डिङ्गबोर्ड, फ्लेक्स बोर्ड, ग्लोसाईन बोर्ड, सबारी साधनमा गरिने विज्ञापन तथा परिचय पाटीमा गरिने विभिन्न कम्पनीको व्यवसायीक प्रचार सामाग्रीको विज्ञापन कर दाखिलाको लागि आह्वान गरिएको छ ।
नगर कार्यालयको राजश्व शाखामा विज्ञापन कर चुक्ता गर्नुहुन सम्बन्धित सबै व्यवसायी, ऐजेन्सी, कम्पनी, संघ-संस्थाहरुलाई नगरपालिकाले अनुरोध गरिएको छ । साथै समयमानै कर चुक्ता नगरिएको खण्डमा बोर्ड हटाई कारवाही समेत गरिने बताएको छ ।
- 73Shares