कलङ्कीमा एउटा ट्रकले ९ सवारी साधनलाई ठक्कर दियो, १ को मृत्यु, ४ घाइते

काठमाडौं । कलंकी चोकमा अहिले राति ७ बजे द’र्दनाक दु’र्घटना भएको छ । अ’नियन्त्रित बे’गमा आएको नाख ख २८७१ नम्बरको ट्रकले एउटा डेलिभरी भ्यान, एउटा स्कुटर र एउटा ट्याक्सीलाई ’किचेको छ । अहिले कलंकी चोकमा सम्पूर्ण यातायात ठ’प्प भएको छ । ट्रकले हा’नेर डेलिभरी भ्यानमा एकजना मानिस च्या’पिएर ढ’लेको देखिन्छ । ती घा’इतेकाे उ’द्दारका लागि प्रहरी टाे’ली लागिरहेकाे छ ।महानगरी प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले घ’टनास्थलमा प्रहरी पुगेको तथा एकजना ग’म्भीर घा’इतेलाई अस्पताल लगिएको जानकारी दिएका छन् । डे’लिभरी भ्यान नम्बर न’चिनिने गरी ध्व’स्त भएको छ ।

दु’र्घटनामा परेको स्कुटर बा ४४ प् १८१० रहेको छ। प्रहरीका अनुसार पाँचवटा सवारी साधनलाई हा’न्दै सो ट्रक अगाडि बढेको थियो । तीनजना घाइते मध्ये एकजनाको नि’धन भएको र दुई जना सि’किस्त रहेको प्रहरीले जनाएको छ । अहिले कलंकी क्षेत्रमा यातायात सम्पूर्ण रुपमा ब’न्द भएको छ । अनियन्त्रित रुपमा ट्रक च’लाउने चालक घ’टनास्थलमा भेटिएका छैनन् । उनी फ’रार भएको प्रहरीले जनाएको छ । अहिले कलंकी चोकमा उ’द्दारको कार्य चलिरहेको छ । थप विवरण आउदै……