काठमाडौँलाई धुलोधुवाँबाट मुक्त गर्न महानगरले सुरु गर्‍याे यस्तो काम

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शनिबारदेखि महानगरलाई धुलोधुँवाबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’ सुरु गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलोधुँवाबाट मुक्त गराउने बताउनुभयो ।