खुसी खुसी फाउण्डेशनले रक्तदान कार्यक्रम अायोजना गर्ने

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका ८ स्थित खुसी खुसी फाण्डेशनको अायोजनामा बृहत रक्तदान कार्यक्रम अायोजना हुने भएको छ । भदाै १७ गते शनिबार अायोजना हुने रक्दान कार्यक्रम स्थानीय जन विकास मावि को प्राङ्गणमा हुनेछ । खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि.को सहकार्यमा अायोजना रक्तदान कार्यक्रम बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म जारी रहनेछ ।