चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यकर्मीको सुरक्षा सहजीकरणको लागि आवश्यक PPE(पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) हस्तान्तरण

चन्द्रागिरि नगरपालिकाले आफ्नो मातहतको स्वास्थ्यकर्मीको सुरक्षा र नगरबासीको निरन्तर स्वास्थ्य सेवाको सहजीकरणको लागि आवश्यक PPE(पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) र अन्य सुविधाको व्यवस्था गरेको छ। थानकोट प्राथमिक अस्पताललाई नगरप्रमुख र उप प्रमुखद्वारा PPE हस्तान्तरण गरेको छ। साथै सबै स्वास्थ्य चौकीलाई PPE को व्यवस्था भइसकेको छ।