मयेरमा काँग्रेस पार्टी बाट उम्मेद्वार पाउनको लागि राजनीतिक व्यक्ति हरु होडबाजीमा

२०७४ बैशाख महिना जुनजन मानसमा एउटा निर्वाचनको माहोल बनेको छ | जसले गर्दा ठुला पार्टीका राजनैतिक व्यक्तित्वोहरु आफ्नो उमेरद्वारी दिन र आआफ्नो पार्टीको बैठक कार्यकर्ममा व्यस्त र पार्टीको सक्रियतामा पनि आफ्नो चासो बदाएको छ | जुन अहिले निवार्चनको माहोलले गर्दा हाम्रो घर छिमेकीमा पनि यहि निवार्चन चासो र उत्सुकता बढेको छ|

तेस्तै उत्स्कुता र चासोको बिषयको कुरा गर्न पर्दा ठुला पार्टीका उमेरद्वारको चर्चा हुने गर्द छ| यस्तैमा ठुला पार्टीका मध्य एक हो कांग्रेसको जसमा चंद्रगीरीनगरपालिको मयेरमा यस पार्टी बाट उम्मेद्वारी पाउनको लागि राजनीतिक व्यक्ति हरु होडबाजीमा छन्| जसमा हिरा बहादुर प्रधान, गणेश सुबेदी, कविन्द्र गोपाली, बसन्तलाल महर्जन, धर्म नन्द श्रेष्ठ, कृष्ण महर्जन, घनश्याम गिरि, यमुना देबी श्रेष्ठ, तेक बहादुर पोखरेल र इन्द्र बहादुर बराल गरि दश जना प्रतिस्पर्धा रहेका छन्|