विश्व बाताबरण दिबसको अवसरमा थानकोट जेसिजले बृक्षाराेपन

राेसन दानी काठमाडौं । विश्व बाताबरण दिबसको उपलक्ष्यमा थानकोट जेसिजले शाखामार्फत सबै जेसिजका सदस्य हरुले बृक्षारोपण गरेका छन् ।

बिश्व बाताबरण दिबसको नारा “celebrating biodiversity” र त्यसैमा साथ दिदै एक बिरुवा मेराे दायित्व भन्ने नारालाई सार्थक पार्न प्रत्येक थानकोट जेसिजका २५ सदस्य ले एक एक वटा बिरुवा रोपेका हुन् ।

थानकोट जेसिज बर्ष २०२० का अध्यक्ष मनाेज श्रेष्ठले आफ्नाे शाखावाट राेपिएका बिरुवा संरक्षणमा सधै लागिरहने उनकाे भनाई छ ।

बृक्षाराेपन कार्यक्रमका संयाेजक थानकोट जेसिजका उपाध्यक्ष राहुल गाेपालीले सेती देवी सामुदायिक बनमा एक ब्यक्ति एक बिरुवा राेप्दै प्रकृतिको संरक्षण गर्ने मुख्य दायित्व युवा पुस्ताकाे रहेकाे बताए ।

आज बिश्ववातावरण दिबसका दिन नेपाल् जेसिज मातहत मा रहेका १५६ शाखा का सबै सदस्य हरुले यो अभियान मा जोडिएर देशभर पाँचहजार बिरुवा रोपेर साथ दिएको थिए ।

थानकोट जेसिज ले नेतृत्व,व्यक्तित्व बिकास का माध्यमबाट ब्यक्तीमा रहेकोे अन्तर्निहित क्षमता लाई प्रस्फुटित गर्दै समाज को समृद्धि खोज्ने कार्य का अलावा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

थानकोट जेसिज