श्रद्धा भक्तजनहरु भोलि मातातिर्थ मेलाको लागि आज राती बतानै बास

काठमान्डौ मातातिर्थ, भोलि आमाको मुख हेर्ने दिन जहाँ नेपालीहरु आफ्नो आमाको मुख हेरी एक आपसमा आमा छोरा र छोरि बिच मायाको संबध प्रगाध गरिने गरिन्छ | भोलिकै दिन आफ्नो आमा नहुने छोरा छोरीले मातातिर्थ गइ त्यहाँ श्राद्ध गर्ने प्रथा छ | त्यसै तिर्थमा श्राद्ध गर्न मानिसहरु आज बेलुका रात्री देखि बस्न आइरहेको छ |