काठमाण्डाै, वैशाख २ ।

चन्द्रागिरि नगरपालिकाको सतुँगलस्थित विष्णुदेवी-विन्ध्यावासिनी सडक खण्ड निर्माण कार्य सुरु भएको छ । यस निर्माण कार्यसँगै यो वाटो आवत जावत गर्ने यात्रीहरुलाई केही सहज हुनेछ । यस सडक विषेश गरी निर्माण सामाग्रीहरू ढुवानीमा बढि प्रयोग हुने गरेको छ ।

Chandragirinews 20170414_1447181 विष्णुदेवी - विन्ध्यावासिनी सडक खण्ड निर्माण कार्य सुरु तीनथाना बोसिंगाउँ मछेगाउँ समाज    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

नेवार समुदायका जुनसुकै चाड पर्वमा माता विष्णुदेवीको दर्शन गर्न यस सडक हुदैँ सतुङ्गल, बोसिगाउँ, मच्छेगाउँ, मातातीर्थ लगायतका क्षेत्रहरूबाट दर्शनार्थीहरुका यात्रा गर्ने गर्दछन् ।

सडक खण्ड कालोपत्रे भइरहँदाका केही दृश्य ।

Chandragirinews 20170414_1445531 विष्णुदेवी - विन्ध्यावासिनी सडक खण्ड निर्माण कार्य सुरु तीनथाना बोसिंगाउँ मछेगाउँ समाज    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Chandragirinews 20170414_1456011 विष्णुदेवी - विन्ध्यावासिनी सडक खण्ड निर्माण कार्य सुरु तीनथाना बोसिंगाउँ मछेगाउँ समाज    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments