मेसन (डकर्मी) र सटरिङ्ग कार्पेन्टर (फर्मा लगाउने) सीपकाे तालिम निःशुल्क


मेसन (डकर्मी) र सटरिङ्ग कार्पेन्टर (फर्मा लगाउने) सीपकाे तालिम निःशुल्क लिन पाउने भएका छन् । साथै तालिममा सहभागि हुनेलाई निशुल्क खाना र बस्ने प्रबन्ध समेत गरिएको छ ।


Comments

comments