प्लेंग फोर हेरितेज कार्यक्रम कुटुम्ब ब्याण्ड को प्रस्तुति थानकोटमा हुदै

चन्द्रागिरी, 

गोल्द्स्तार द्वारा आयोजित कुटुम्ब प्लेंग फोर हेरितेज नामक कार्यक्रम यहि आउँदो बुधबार अर्थात् अशोज ३ गते संविधान दिवस को दिन थानकोट मा हुने भएको छ। थानकोट को कोत्घर मा हुने उक्त कार्यक्रम मा कुटुम्ब ब्याण्ड को प्रस्तुति का साथै थानकोट स्तानियको पनि मौलिक तथा सांस्कृतिक बाजा हरु को प्रस्तुति हेने भएको छ । “हाम्रो सम्पदा हरुको संरक्षण गरौं” भनेर चेतना जगाउने उदेश्यले गरिएको उक्त कार्यक्रम दुइ साता अघि खोकना बाट सुर भएको थियो र अब आउने समयमा भिभिन्न १० स्थान मा हुने आयोजकले जानकारी गराएको हो।  नेपाली जुटा गोल्द्स्तारको साथ पाएको प्लेंग फोर हेरितेज कार्यक्रम को व्यवस्थापन भने पी.आर.भी. इन्टरटेनमेन्टले गरिरहेको छ।