अाउदाे २४ गते शनिबार देखि शुरू हुन गईरहेकाे प्रथम चन्द्रागिरी नगर कप ,अन्तर वडा स्तरिय पुरूष डबल्स् ब्याडमिन्टन प्रतियाेगिता अब ३ दिन मात्र बाकी रहेकाे छ । हाल सम्म २२ टिम दर्ता भईसकेकाे छ र अझै पनि फाराम बितरण भईरहेकाे अायाेजक प्रेम महर्जन (सचिब ) ले बताउनु भएकाे छ । यस प्रतियाेगिताकाे मुख्य प्रायाेजक रूकमणि टुर्स एण्ड ट्राभल्स रहेकाे छ भने सह प्रायाेजकहरूमा क्रमशः हाईभिजन हाईपर मार्केट प्रा लि,सिर्जना मेडिकल हल र हिमन्ती नेपाल रहेकाे छ ।

Chandragirinews rocky अब तिन दिन मात्र बाकी खेलकुद महादेव स्थान    chandragiri
Chandragirinews careerad अब तिन दिन मात्र बाकी खेलकुद महादेव स्थान    chandragiri
Chandragirinews jebsad अब तिन दिन मात्र बाकी खेलकुद महादेव स्थान    chandragiri

Comments

comments