Suman lama

चन्द्रागिरि ।

दोश्रो संस्करणको नैकाप गोल्डकपको उपाधी छिनोफानो बुधबार हुँदैछ । उपाधीका लागि कलंकी युनाइटेड क्लब र ढुङ्गेअड्डा युनेस्को क्लब भिड्नेछन् ।  चन्द्रागिरि नगरपालिका १४ नैकाप स्थित खेलमैदान हुने फाइनल विजेताले नगद रू. २ लाख २५ हजार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५ हजार हात पार्नेछ । त्यस्तै उत्कृष्ठ खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ठ गोलरक्षकर उत्कृष्ठ प्रशिक्षकले जनही नगद रू १०-१० हजार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित दुवै टोलीले १५-१५ हजार रूपैँया प्राप्त गर्नेछन् ।

१ खेल बाँकी रहँदा उच्च गोल्कर्ताको सुचीमा दुवै टोलीका ६ खेलाडीले उच्च गोल गर्नेको सुचीमा अाफुलार्इ पारेका छन् । जसअनुसार कलंकी युनाक्षटेडका सुमन लामाले व्यक्तिगत ७ गोल् गरेका छन् भने  ढुङ्गेअड्डा युनेस्कोका समिर कार्कीले ५ गोल गरेका छन्, डुङ्गेअड्डाकै रूजित पुडासैनीको पनि व्यक्तिगत ५ गोल् नै रहेको छ ।

Chandragirinews 3-1 को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Suman lama
Chandragirinews 2-2 को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Samir Karki
Chandragirinews 1-2 को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Rujit Pudasaini
Chandragirinews 4-1 को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Dinesh Karki
Chandragirinews 5-1 को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Raj Poudel

Chandragirinews rocky को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews careerad को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews jebsad को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews bambooadd को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ? खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments