चन्द्रागिरी नगर भित्रका रहेको सहकारीहरुका भकुण्डो फुटसल प्रतियोगिता सम्पन भएको छ

  • 153
    Shares

चन्द्रागिरी,
यस चन्द्रागिरि नगर भित्र रहेको सहकारीहरुका भकुण्डो फुटसल प्रतियोगिता भएको छ| स्वास्थ्य लागि खेलकुद, राष्टिय लागि खेलकुद नारा सहित तपाई हार्मो बहुउद्देशीय सहकारी (नयाँ नैकाप) प्रयोजनमा भएको यस प्रतियोगितामा १२ सदस्य टोलि रहेका छ| हिजो सम्पन भएको फाइनल फुटसल प्रतियोगितामा खुसी खुसी बचत तथा ऋण सहकारी (मातातिर्थ) १ का बिरुद्ध ६ गोल गरि बिजयी भवः बचत तथा ऋण सहकारी (गुर्जुधारा) विजय भएको छ|

फुटसल प्रतियोगितामा सर्वाधिक गोलकर्ता अनिश महर्जन बिजयी भवः साकोस, उत्कृष्ट खेलाडी साजन महर्जन खुसी खुसी साकोस तथा अनुसाशित टिम हसना भास्तिपुर साकोस बलम्बु चुनिएका थिए| फुटसल प्रतियोगितामा बिजेता टोलीले १०,००० नगद सहित ट्रफी र उपविजेताले ५,००० नगद सहित ट्रफी हासिल पाएका छ|




  • 153
    Shares

Comments

comments