काठमाडौँ, नेपाल विद्यालय भलिबल कमिसनको प्रथम प्याब्सन यु १८ राष्टिय महिला भलिबलको बिजय चन्द्रागिरि नगरपालिकामा अवस्थित न्यु डायमण्ड एकडेमीको हातमा परेको छ| प्रशिक्षक कुमार राइ को कडा मिहेनत प्रशिक्षण देश भरको ३९ विद्यालय पछि पार्दै न्यु डायमण्ड एकडेमीले नगद पुरस्कार १ लाख सहित बिजय ट्रफी प्राप्त गरेको छ भने बुटवलको एवेरेस्ट बोर्डिंग स्कुल उपविजेताले नगद ६० हजार सहित ट्रफी प्राप्त गरेको छ| साथै विद्यागत उत्कृष्ट ६ मध्य ३ विधा चन्द्रागिरि नैकापको न्यु डायमण्ड एकडेमीको कृपा अधिकारी उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्स रस्मिता दुरा र उत्कृष्ट खेलाडी प्रतिभा माली भएको छ|

Chandragirinews rocky चम्कँदै न्यु डायमण्ड एकडेमीका विद्यार्थीहरू खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri
Chandragirinews careerad चम्कँदै न्यु डायमण्ड एकडेमीका विद्यार्थीहरू खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri
Chandragirinews jebsad चम्कँदै न्यु डायमण्ड एकडेमीका विद्यार्थीहरू खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri

Comments

comments