काठमाडौं – जापानको नागोयामा आयोजित हिट ४१ प्रोफेशनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडीलाई सफलता हात लागेको छ ।

काठमाडौं चन्द्रगिरीका अविरल घिमीरेले जित हात पारेका हुन् । उनले जापानी खेलाडी नेगि माजिनलाई हराएर विजयी भएका थिए । माजिनलाई फष्ट राउण्डमा एक मिनेट आठ सेकेन्डमै नकआउट गरेका थिए । उक्त खेलका लागि उनले करिब डेढ बर्षदेखि तालिम लएका थिए ।

उनलाई एनआरएन नागोया जापान, युनिटी गाइज ग्रुप, लगायत नेपालीहरुले हौसलाका साथै समर्थन गरेका थिए । उनी पूर्व राष्ट्रिय मार्शल आर्ट खेलाडी देवकुमार घिमीरेका छोरा हुन् । घिमीरेका कोच पनि उनैका बाबु थिए ।

हिट ४१ वान किक बक्सिङ जापानको प्रसिद्ध खेल मानिन्छ । नागोयाका सिमुरा डोजोले आयोजना गरेको थियो । अहिले सम्म ६ वटा भन्दा बढि गेमा घिमिरेले जित हासिल गरेका छन् । विजयी घिमीरेले जित पछि खुशी हुँदै नेपालको नाउँ अन्तराष्ट्रि क्षेत्रमा चम्काउन लागि पर्ने बताए ।

Chandragirinews boxing-1 जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता खेलकुद    chandragiri

Chandragirinews boxing-2 जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता खेलकुद    chandragiri

Chandragirinews boxing-3 जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता खेलकुद    chandragiri

Chandragirinews boxing-4 जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता खेलकुद    chandragiri

Chandragirinews boxing-5 जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता खेलकुद    chandragiri

Chandragirinews rocky जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता खेलकुद    chandragiri
Chandragirinews careerad जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता खेलकुद    chandragiri
Chandragirinews jebsad जापानमा ‘हिट ४१ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी घिमीरेलाई सफलता खेलकुद    chandragiri

Comments

comments