किक बक्सिंग मन पर्ने र यसैलाइ आफ्नो करियर गराउन भनेर अहोरात्र मेहनत गरिरहेका नेपाली उदयमान खेलाडी अविरल घिमिरे पुन अर्को प्रतिस्प्रधामा रिंगमा उत्रदै छन्  । यस भन्दा पहिले पनि जापानको नागोयामा जित हात पारेका पुर्ब नेपाली K1 खेलाडी देब घिमिरेका छोरा अविरल घिमिरे पुन नागोयामा हुन् लागेको अर्को प्रतिस्प्रधामा भिड्दै छन् ।

यही ३० तारिख नागोया स्थित नागोया कंग्रेश सेन्टर मा हुन् गइरहेको HOST CUP FIGHT DRAGONमा ब्राजिलीयन बक्सर ALAN SOARES संग प्रतिस्प्रधा गर्दै छन् । जापानी, थाइल्याण्ड, र ब्राजिल का समेत खेलाडीहरु सहभागी उक्त प्रतिस्प्रधामा नेपाली खेलाडी अविरल भिड्दै गर्दा उनलाई हौसला दिन नागोया बासि नेपालीहरु उपस्थितिको लागि प्रक्षिक्षक तथा पुर्ब खेलाडी देब घिमिरेले अनुरोध गरेका छन् ।Chandragirinews abrial-1 नेपाली उदयमान किक बक्सर अविरल फेरी ब्राजिलियन खेलाडी संग भिड्दै खेलकुद    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha Chandragirinews abrial-2 नेपाली उदयमान किक बक्सर अविरल फेरी ब्राजिलियन खेलाडी संग भिड्दै खेलकुद    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha       Chandragirinews abrial-9 नेपाली उदयमान किक बक्सर अविरल फेरी ब्राजिलियन खेलाडी संग भिड्दै खेलकुद    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha   Chandragirinews abrial-12 नेपाली उदयमान किक बक्सर अविरल फेरी ब्राजिलियन खेलाडी संग भिड्दै खेलकुद    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha  Chandragirinews abrial-14 नेपाली उदयमान किक बक्सर अविरल फेरी ब्राजिलियन खेलाडी संग भिड्दै खेलकुद    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha  Chandragirinews abrial-16-300x200 नेपाली उदयमान किक बक्सर अविरल फेरी ब्राजिलियन खेलाडी संग भिड्दै खेलकुद    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments