चन्द्रागिरि ।

ब्राईट युथ क्लब, नैकापको आयोजनामा प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नैकापस्थित खेल मैदानमा सम्पन्न हुने प्रतियोगिता कार्तिक २८ देखी मङ्सिर ६ गते सम्म हुनेछ । पुर्व राष्ट्रिय फुटबलर रमेश बुढाथोकी अध्यक्ष रहेका क्लबले पहिलो पटक यस किसिमको प्रतियोगिता गर्न लागेको हो । नेपालका ए डिभिजन टिमहरु सहभागी हुने यस प्रतियोगितामा प्रथम हुने टोलीले रु. ५००,००० नगद राशी सहित ट्रफी प्राप्त गर्नेछ भने दोश्रो हुने टोलीले रु. २५०,००० नगद राशी सहित ट्रफी प्राप्त गर्ने क्लबका प्रवक्ता देवेन्द्र प्रधानले चन्द्रागिरिन्युजलार्इ जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र सर्बाधिक गोलकर्ताले क्रमश: नगद रु. ३०-३० हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।Chandragirinews chandragiri-football प्रथम चन्द्रागिरी गोल्डकप कात्तिक २८ देखि खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri

Chandragirinews rocky प्रथम चन्द्रागिरी गोल्डकप कात्तिक २८ देखि खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri
Chandragirinews careerad प्रथम चन्द्रागिरी गोल्डकप कात्तिक २८ देखि खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri
Chandragirinews jebsad प्रथम चन्द्रागिरी गोल्डकप कात्तिक २८ देखि खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri
Chandragirinews bambooadd प्रथम चन्द्रागिरी गोल्डकप कात्तिक २८ देखि खेलकुद नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग    chandragiri

Comments

comments