“बोसीगाउ ब्याडमिन्टन समुह”को आयोजनामा “प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४” आयोजना हुने भएको छ। नगद रु १,११,१११ (१ लाख १ हजार १ सय १ रुपैयाँ) पुरस्कार राशी शहीत आयोजना हुन लागेको उक्त प्रतियोगिता “बोसीगाउ ब्याडमिन्टन कोर्ट चन्द्रागिरी नगरपालिका वडा नम्बर १० बोसीगाउ” मा आगामी मङ्सिर १ गते देखी १० गते सम्म चल्नेछ। प्रतियोगितामा द्वीतिय हुनेलाई रु ५५,५५५ (५० हजार ५ सय ५५ रुपैयाँ) त्रितिय २ टिमलाई १५,००० बेस्ट खेलाडीलाई रु ५,००० र बेस्ट टिम लाई ५,००० नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागीताका लागि रु ३,००० प्रबेश शुल्क निर्धारणा गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता सम्बन्धी थप जानकारीकालागी ९८४१४६१६१९ र ९८५१०४०७७२ मा संपर्क गर्न सकिनेछ।

 

Chandragirinews rocky प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४ खेलकुद बोसिंगाउँ    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews careerad प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४ खेलकुद बोसिंगाउँ    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews jebsad प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४ खेलकुद बोसिंगाउँ    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments