चन्द्रागिरि,
हाइभिजन कप ब्याडमिण्टन अन्तर्गत बिहिबार २ क्वाटरफाइनल खेल भएका छन् । बसन्त महर्जन र प्रमोद महर्जनको जोडीले हरि खत्री र यादव खवास लार्इ २१-१७ र २१-१५ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् भने प्रतिक अर्याल र प्रचन मेहर श्रेष्ठको जोडी पनि कुमार तामाङ र सन्तोष रम्तेलको जोडी विरूद्ध १२-२१, २२-२० र २१- ११  जित हात पार्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

Chandragirinews rocky हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिता, क्वाटर फाइनलका खेल आजबाट खेलकुद    chandragiri
Chandragirinews careerad हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिता, क्वाटर फाइनलका खेल आजबाट खेलकुद    chandragiri
Chandragirinews jebsad हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिता, क्वाटर फाइनलका खेल आजबाट खेलकुद    chandragiri

Comments

comments