चन्द्रागिरि नगरपालिका वडा नं ११ मा ब्याडमिण्टन कोर्ट निर्माण हुने भएको छ । बल्खुपुल नजिक निर्माण भइरहेको कभर्डहलले स्थानीय स्तरमा खेलाडी उत्पादनको अपेक्षा राखेको सञ्चालकले चन्द्रागिरि न्युजलाइ जानकारी दिए ।
कभर्डहल अाउँदो माघ महिनादेखी सञ्चालनमा अाउने बताइएको छ । यस निर्माण मा प्रविन प्रधान, निरोज मानन्धर र जितेन्द्र प्रधान लागि परेका छन ।

Chandragirinews rocky ५० लाख  लगानीको 'चन्द्रागिरि कभर्डहल 'सञ्चालनमा खेलकुद समाज    chandragiri
Chandragirinews careerad ५० लाख  लगानीको 'चन्द्रागिरि कभर्डहल 'सञ्चालनमा खेलकुद समाज    chandragiri
Chandragirinews jebsad ५० लाख  लगानीको 'चन्द्रागिरि कभर्डहल 'सञ्चालनमा खेलकुद समाज    chandragiri

Comments

comments