चन्द्रागिरि नगरकप ब्याडमिण्टन जारी, शनिबारबाट क्वाटर फाइनलका खेल

चन्द्रागिरि ।

चन्द्रागिरि नगरकप ब्याडमिण्टन अन्तर्गत शुक्रबार भएकाे खेलमा दिपक तामाङ र अनिलमान डंगाेलकाे टिमलाई सबिन श्रेष्ठ र राजकुमार पाेखरेलकाे टिमले साेझाे सेटमा पराजित गर्दै क्वाटर फाईनलका प्रवेश गरेको छ । दाेस्राे खेलमा महाबीर खड्का र रमेश कार्कीकाे जोडीलाई पुष्पराज बस्नेत र राजकुमार चाैधरीकाे टिमले साेझाे सेटमा पराजित गर्दै क्वाटर फाईनल प्रवेश गर्यो । क्वाटरफाइनल समिकरण

लाेकेश्वर बखती र रामशरण के सी विरूद््ध सबिन श्रेष्ठ र रजकुमार पाेखरेल
शिबशरण महत र राजन महत विरूद्ध महेश सि र धर्म थिङ्ग