चाैठाै नेपालय वईस्टन युनाईटेड क्लबकप फुटबल प्रतियाेगितामा वि आर ब्रदर विजयी

चन्द्रागिरि, चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत आइतबार भएको खेलमा निर्धारित समय १-१ गोल बराबरीमा सकिएपछि पेनाल्टी शूटआउटमा वि आर ब्रदरले LACTO लक्ष्य माथि ५-४ को विजय हासिल गरेको छ। खेलका म्यान अफ द म्याच वि आर ब्रदरका सन्तोष कटवाल भएका थिए।