नेपाली राष्टिय फुटसल टोलीलाई विदाई

पाकिस्तान को राजधानी इस्लामाबादमा आयोजना हुने मैत्रीपूर्ण फुत्सल प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले आज बिदाइ गरेको छ ।

पाकिस्तान सोक्कर फुत्सल फेडरेशनले आयोजना गर्ने ‘पहिलो इन्टरनेस्नल फुत्सल कप २०१८’ का अवसरमा मैत्रीपूर्ण खेलमा सहभागी हुने  नेपाली राष्टिय फुटसल टोलीलाई राष्टिय खेलकुद परिषदले बिदाइ गरीयो । यही फेबरी १६ देखि १८ तारिकसम्म चल्ने प्रतियागितामा नेपाली खेलाडीले फेबरी १६ गते पाकिस्तान खेलाडीसँग मैत्रीपूर्ण खेल खेल्नेछन् ।

प्रतियोगितामा सहभागी हुन राजेन्द्र थापा, बिकी सिलकार, साजन महर्जन, दीपेन्द्र रसाइली, रितेश पौडेल, बिदेक केसी, सुबाश तामांग र समिर जंग कार्की जानुभएको छ ।