नैकाप गाेल्डकप २०७५ तेस्राे दिन थानकाेट युवा क्लब र इन्टर डिश्ट्रिक स्पाेर्टस क्लब बिजय

आज भएकाे पहिलो खेलमा थानकाेट युवा क्लबले नैकाप युवा क्लब माथि ३:० गाेल अन्तरकाे जित हाशिल गरेकाे छ । थानकाेट युवा क्लबका लागि सूरेश कूमाल,लिला मगर र म्यान अफ दि म्याच सबिन विडारीले एक-एक गाेल गरे । दिनकाे अन्तिम खेलमा इन्टर डिश्ट्रिक स्पाेर्टस क्लबले गुणकेशरी युथ क्लब,खड्का गाऊ माथि २-१ काे राेमान्चक जित दर्ता गर्याे । इन्टर डिश्ट्रिकका लागि सूमन डंगाेल र म्यान अफ दि म्याच अरूज सिंगले एक एक गाेल गरे भने मनाेज थापाबाट गुणकेशरीका लागि अक मात्र गाेल भयाे ।