बंगलादेशमा नेपाली विद्यार्थीले हिमालयन प्रिमियर संचालन गर्दै

काठमाडौँ । बंगलादेशमा हिमालयन प्रिमियर लिग संचालन हुने भएको छ । नेपाल बंगलादेश वेलफेयर सोसाइटीको आयोजनामा सो हिमालयन प्रिमियर संचालन हुने भएको छ ।
सेभन इलेभन क्लब, कैरियर पोइन्ट एजुकेशन र रंजन ग्रूपको स्पोन्सरमा (प्रायोजक) उक्त प्रिमियर लिग हुने भएको जानकारी (NBMWS) का सदस्य रजनिश अधिकारीले जानकारी दिए ।
यस प्रिमियर लिगमा EWMC Rhinos, Holy Buet Community, GMC dynamites र North east medical को सहभागिता रहने अधिकारीले बताएका छन् ।