वेष्टर्न युनाइटेड क्लबको सम्मान कार्यक्रम हुदै

वेष्टर्न युनाइटेड क्लबको यही आउँदो १३ गते सनिबार ‘बिशेष भेला तथा सम्मान कार्यक्रम’ सतुंगल पार्टी प्यालेसमा हुदै ।