नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि ५० जना ब्यक्तिहरु नेपाली काङ्ग्रेस प्रवेश


चन्द्रागिरि नगरपालिका वडा न २ ,बाडभन्ज्याङ्ग मा नेपाली काङ्ग्रेस बाड भन्ज्याङ्ग इकाइ ले आयोजना गरेको कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि ५० जना ब्यक्तिहरु नेपाली काङ्ग्रेस प्रवेश गरेका छन । नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथी बिघटित प्रतिनिधि सभाका सांसद राजन के सि ,मेयर घनश्याम गिरि लगायतले खादा टीका लगाई स्वागत गर्नु भएको जानकारी इकाई सचीव किरण पोखरेलले जानकारी दिनु भएको हो।


Comments

comments