नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि ५० जना ब्यक्तिहरु नेपाली काङ्ग्रेस प्रवेश

चन्द्रागिरि नगरपालिका वडा न २ ,बाडभन्ज्याङ्ग मा नेपाली काङ्ग्रेस बाड भन्ज्याङ्ग इकाइ ले आयोजना गरेको कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि ५० जना ब्यक्तिहरु नेपाली काङ्ग्रेस प्रवेश गरेका छन । नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथी बिघटित प्रतिनिधि सभाका सांसद राजन के सि ,मेयर घनश्याम गिरि लगायतले खादा टीका लगाई स्वागत गर्नु भएको जानकारी इकाई सचीव किरण पोखरेलले जानकारी दिनु भएको हो।