सामाजिक सुरक्षा भत्ता सम्बन्धि सुचना ।

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका वडा नं. ८ ले बुधबार एक सुचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडा बासीलार्इ सात दिन भित्र बैक खाता खोल्न अनुरोध गरेको छ । जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, विधवा, दलित बालबालिका, पुर्ण अशक्त तथा अति अशक्त व्यक्तिले स्थानीय महालक्ष्मी विकास बैँकमा खाता खोल्न अाग्रह गरेको हो ।