चन्द्रागिरि वडा २ का मनकारि घरबेटी ,एक महिनाको घर भाडा मिनाहा

 चन्द्रागिरि नगरपालिका वडा न २ कान्छा कुँवर (कार्यपालिका सदस्य ), श्रवण कुमार सुबेदी र जुनादेवी तिमिल्सिना घरबेटीहरुले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गरेका छन् । उनीहरुले एक महिनाको भाडा नलिने बताएका हुन् ।