एलेक्स मोबाइल साखा थप गर्दै

बिगत ९ बर्ष देखि सन्चालनभई आएको बलम्बुमा रहेको एलेक्स मोबाइल हाउस २०७५/ ९/१२ गते बाट च न पा १२ स्थित चुन्देबीमा साखा सुचारु भएको छ। साथै एलेक्स मोबाईलका प्रोपाईटर अभिशेक श्रेष्ठले उक्त पसलको नाम एलेक्स मोबाईल हाउस 2 रहेको जानकारी दिनुभयो साथै बिभिन्न ब्राण्डका मोबाइल तथा होम अप्लाईन्सका सामानहरू किस्ताबन्दिमा उपलब्ध हुने जानकारी दिनभयो । फाईनान्सिएल पाटनर किसान कृषि सहकारी रहेको र ग्राहकको सुबिधाकालागि किस्ताबन्दिमा बाईकहरुपनि उपल्बध गर्दै आएको सहकारी का मेनेजर अमिर श्रेष्ठले जानकारि दिनुभयो।