चन्द्रागिरि, युवा समूहले बाढी तथा पहिराे पिडितहरूका लागि सहयाेग स्वरूप संकलित रकम हस्तान्तरण गरेकाे छ । दहचाेक युवा समूहले न्युज २४ जनता बैंक विपत्ति राहात काेषलाई सस्थाकाे नेपाल बैंककाे १४३००००८५७०१ नंम्वरकाे चल्ती खाता रहेकाे चेक मार्फत २ लाख १ हजार रकम हस्तान्तरण गरेकाे हाे । दहचाेक युवा समूहका अध्यक्ष किरण गिरीले न्युज २४ टेलिभिजनलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेका छन् । बाढी तथा पहिराे पिडितहरूका सहयाेग स्वरूप संकलित रकम हस्तान्तरण कार्यक्रममा वाेेेल्दै समाजमा परेकाे पिडामा मलहम लगाउदा सहयाेग गर्न पाउँदा ज्यादै खुुुशीकाे अनुभुुति भएकाे बताए। कार्यक्रममा वाेल्दै चन्द्रागिरि नगरपालिका वडा १ का वडा अध्यक्ष राजेन्द्र केसीले दहचाेेक वाट संकलित रकमले केेेहि भए पनि राहात मिल्ने वाताए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प््तिनिधि नागरिक समाज लगायतको सहभागीता रहेेेकाे थियोे ।Chandragirinews daha-chwok-doantion2 दहचाेक युवा समूहले न्युज २४ राहात काेषमा रकम जम्मा दहचोक ब्रेकिंग न्युज    chandragiri Chandragirinews daha-chwok-doantion3 दहचाेक युवा समूहले न्युज २४ राहात काेषमा रकम जम्मा दहचोक ब्रेकिंग न्युज    chandragiri

Chandragirinews rocky दहचाेक युवा समूहले न्युज २४ राहात काेषमा रकम जम्मा दहचोक ब्रेकिंग न्युज    chandragiri
Chandragirinews careerad दहचाेक युवा समूहले न्युज २४ राहात काेषमा रकम जम्मा दहचोक ब्रेकिंग न्युज    chandragiri
Chandragirinews jebsad दहचाेक युवा समूहले न्युज २४ राहात काेषमा रकम जम्मा दहचोक ब्रेकिंग न्युज    chandragiri
Chandragirinews bambooadd दहचाेक युवा समूहले न्युज २४ राहात काेषमा रकम जम्मा दहचोक ब्रेकिंग न्युज    chandragiri

Comments

comments