श्रीकृष्ण मावि अगाडीको उकालो बाटो कालोपत्रे सम्पन्न।

चन्द्रागिरी, चन्द्रागिरी वाड १ दहचोक मा रहेको श्रीकृष्ण मावि अगाडीको उकालो बाटो कालोपत्रे सम्पन्न हुने भएको छ।

 फोटो सौजन्य:- राजेन्द्र के.सी.