किसिपिडी मन्दिर क्षेत्रमा सरसफाई

चन्द्रागिरि, किसिपिडी जात्रा नजिकिए संगै किस्सिपिडीमा मन्दिर क्षेत्रको सरसफाईमा स्थानीय संघ सस्थाहरु जुट्न थालेका छन् । आगामी फाल्गुन मसान्तबाट सुरु हुने जात्रालाई लक्षित गरि सो क्षेत्रमा सरसफाई गर्न थालिएको छ । मन्दिर पदमार्ग र आसपासका क्षेत्रमा  किसिपिडी युठ क्लब साथै स्थानीयवासीले संयुक्त रुपमा सरसफाई गरेका छन् ।