मछेगाउँ मन्दिर क्षेत्रमा पुन: निर्माण

चन्द्रागिरि, मत्स्यनारायण मेला नजिकिए संगै मछेगाउँमा मन्दिर क्षेत्रको पुन: निर्माणमा स्थानीय संघ सस्थाहरु जुट्न थालेका छन् । आगामी जेष्ठबाट सुरु हुने मेलालाई लक्षित गरि सो क्षेत्रमा तिर्ब्रकासाथ निर्माण कार्य भइरहेको छ ।

तस्बिर :- देब देशार