काठमाडौं क्षेत्र न १० प्रदेश कमिटि ख ले भुकम्प पीडित बिपन्न परिवारलाई आज एक समारोह बिच कम्बल बितरण गर्‍यो | काठमाडौं क्षेत्र १० प्रदेश सभासद रमा आलेमगरको सकृयामा दुई सय बिपन्न परिवारलाई राहत स्वरुप कम्बल बितरण गरिएको हो | सो बितरण कार्यक्रममा बोल्दै प्रदेश साम्सद रमा आलेमगरले आफुले पाएको मतको सम्मान स्वरुप असाह्यय बिपन्न परिवारलाई सानो उपहारले खुशी बाड्न पाउदा आफु गौरबान्बित भएको बताउनु भएको थियो | प्रदेश कमिटि संयोजक प्रलाहद बहादुर कार्कीको सभापतित्वमा सम्पन कार्यक्रममा प्रदेश साम्सद द्विय बेलिमाया धले र उर्मिला कार्मचार्यको पनि सहभागिता रहेको थियो |

Chandragirinews 1-1 ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews 2-1 ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews 3-1 ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews 4 ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews rocky ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews careerad ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews jebsad ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews sano-sansar1 ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews oracalray ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiriChandragirinews brightangel ३ नं. प्रदेश सभासद रमा आलेमगरबाट विपन्न परिवारलाई बल्यङ्गकेट वितरण ब्रेकिंग न्युज महादेव स्थान    chandragiri

Comments

comments