अब तिन दिन मात्र बाकी

अाउदाे २४ गते शनिबार देखि शुरू हुन गईरहेकाे प्रथम चन्द्रागिरी नगर कप ,अन्तर वडा स्तरिय पुरूष डबल्स् ब्याडमिन्टन प्रतियाेगिता अब ३ दिन मात्र बाकी रहेकाे छ । हाल सम्म २२ टिम दर्ता भईसकेकाे छ र अझै पनि फाराम बितरण भईरहेकाे अायाेजक प्रेम महर्जन (सचिब ) ले बताउनु भएकाे छ । यस प्रतियाेगिताकाे मुख्य प्रायाेजक रूकमणि टुर्स एण्ड ट्राभल्स रहेकाे छ भने सह प्रायाेजकहरूमा क्रमशः हाईभिजन हाईपर मार्केट प्रा लि,सिर्जना मेडिकल हल र हिमन्ती नेपाल रहेकाे छ ।