Home वडा महादेव स्थान चन्द्रागिरि नगरपालिका वडा नं ६ को दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न उपलव्ध गराउने

चन्द्रागिरि नगरपालिका वडा नं ६ को दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न उपलव्ध गराउने

0
चन्द्रागिरि नगरपालिका वडा नं ६ को दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न उपलव्ध गराउने

चन्द्रागिरि नगरपालिका वडा नं ६ ले कुनै पनि स्थानमा रहेका वडा वासीलाई खाद्य सामाग्री आवस्यक भए उपलव्ध गराउने जनाएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं ६ ले एक अपिल जारि गर्दै वडा भित्र रहेका कुनै पनि नागरिकलाई कुनै आपतकालीन सहयोगको आवस्यकता परेको खण्डमा जनप्रतिनिधिलाई सम्पर्क गर्नका लागि नम्बर सार्वजनिक गरेको छ । साथै वडामा दैनिक ज्यालादारी गरिरहेका नागरिक जसलाई खाद्यान्न आवस्यक छ उनीहरुले पनि वडा कार्यालयमा सम्पर्क गर्न सक्ने जानकारी दिएको छ।