चन्द्रागिरि नगरपालिका वडा न ६ ले स्वास्थ्यकर्मीको सुरक्षा सहजीकरणको लागि आवश्यक PPE(पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) हस्तान्तरण

चन्द्रागिरि नगरपालिका वडा न ६ ले आफ्नो मातहतको स्वास्थ्यकर्मीको सुरक्षा र नगरबासीको निरन्तर स्वास्थ्य सेवाको सहजीकरणको लागि आवश्यक PPE(पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) र अन्य सुविधाको व्यवस्था गरेको छ। महादेस्थान स्वास्थ चाैकि लाई चन्द्रागिरि नगरपालिका वडा न ६ का वडा अध्यक्ष संजय सिग्देलद्वारा PPE हस्तान्तरण गरेको छ।