नैकाप स्तिथ मोटरसाइकल दुर्घटना हुँदा च.न.पा वडा १२ का स्थानीय महर्जन घाइते

  • 5.6K
    Shares

काठमाडौं: चन्द्रागिरि नगरपालिका, नैकाप चोकमा मोटरसाइकल दुर्घटना भएको छ। शनिबार बिहान ८:३० बजेतिर पृथ्वी राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको को बा ४८ प ५७०८ नम्बरको मोटरसाइकल, कलंकी जाँदै गरेको को HR.55 Q. 2530 नं.को ग्यास बुलेट टयांकरसँग ठोक्किदा मोटरसाइकल चालक चन्द्रागिरि नगरपालिका-१२ का स्थानीय ३९ वर्षीय भाइ कृष्ण महर्जन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक महर्जनको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाव बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतले बताए ।

फोटो सौजन्य:- निरोज महर्जन

https://www.facebook.com/neeroj.maharjan.5/videos/10222828041348087/


  • 5.6K
    Shares

Comments

comments