सडकखण्डको जिर्ण अवस्थालाई व्यवस्थित गर्न युवा जागरण समुह गठन भएको छ ।

सो सडकखण्डमा पानी परेकाबेला हिलाम्य हुने र घाम लागेकाबेला धुलाम्य हुने, घण्टौँसम्म सडक चापमा पर्ने समस्याले नागरिकहरु निकै सास्ती खेप्नु पर्ने भएकाले व्यवस्थित गर्न युवाहरु सक्रिय हुने बताइएको छ ।

Comments

comments