चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकास्थित सतुंगलचोकबाट १० र ११ नं. वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे हुने भएको छ । सडक कालोपत्रेका लागि अावश्यक निर्माण सामाग्रीको व्यवस्थापन भइरहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन महर्जनले चन्द्रागिरिन्यूज लार्इ जानकारी दिए । सडक कालोपत्रेका लागि निर्माण सामाग्री सडकमै थुपारिँदा सो सडकमा सवारी अावागमन अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा बोसिँगाउँ मातातीर्थ सडक प्रयोग् गरिरहेका छन् ।

Chandragirinews rocky सतुंगल चोकदेखी वडा कार्यालयसम्मको सडक कालोपत्रे हुने सतुंगल    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews careerad सतुंगल चोकदेखी वडा कार्यालयसम्मको सडक कालोपत्रे हुने सतुंगल    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews jebsad सतुंगल चोकदेखी वडा कार्यालयसम्मको सडक कालोपत्रे हुने सतुंगल    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments