सात गाउँ जात्रा आजबाट शुभारम्भ

काठमाडौं, मंसिर १८- सतुंगल स्थीत रहेको बिष्णु देवी मन्दिरमा आजबाट जात्राको शुभारम्भ हुन्दै छ | स्थानि बासिन्दा अनुसार आजबाट हुने न्युटं सबै देवी देवटा  मुर्तीहरु एक साथ ढाकीमा राखेर पुजा गरिन्छ| आउँदो अष्टमीमा सबै घर घरमा छोईला बु जात्रा मनाइन्छ|

नवमीबाट पाँगा र नग्मे रथ जात्रा आरम्भ हुदै| दशमीमा सतुंगल, मछेगाउँ, बोसीगाउँ, बौठली लोंकोट र नैकापबाट रथ बखु(तीनथाना) स्थित र विभिन्न बाजा सहित बासिन्दाहरु भेला भइ मनाइन्छ|

किर्तिपुर इन्द्रेणी जात्रा द्वीखुमा ल्याई सोहि दिन नगर परिक्रमा गराई सुसम्पन गरिन्छ|