Homeवडाथानकोटग्यासबाट हुने घरेलु दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम
ग्यासबाट हुने घरेलु दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम
17
Shares
ग्यासबाट हुने घरेलु दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम हुने भएको छ। यही आउँदो शनिबार साउन १२ गते बिहान ८ बजे देखि साझाघर, थानकोटमा हुने भएको छ।