त्रिभुवन पार्क भित्र सालिक पुण स्थापन गरियो ।

  • 1
    Share

चन्द्रागिरी नगरपालिका वडा नं. ४ मा २०२९ सालमा स्थापना भएको राजा त्रिभूवनको पूर्ण कदको शालिक २०७२ सालको महाभूकम्पमा ढलेको थियो। पूर्णनिर्माण वडा नं . ३ , ४ र ७ बाट निर्वाचित वडा अध्यक्षज्यूहरू क्रमश दुर्गालाल महर्जन ,कृष्ण प्रसाद खड्गी, शंम्भु के.सि र नगरप्रमुख घन श्याम गिरी को पहलमा आज त्रिभूवन पार्क थानकोटमा पुन: स्थापना गरिएको हो।

तस्बिर:- Thankot – शोणितपुर


  • 1
    Share

Comments

comments